एमाले अध्यक्षमा केपी ओली विजयी

चितवन / नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्धन्द्धी भीम रावललाइ फराकिलाे मतले पराजित गर्दै ओली अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया