ओलीकाे १२०० मत हुँदा रावलले पाए ८८ मत

चितवन / नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

पछिल्लो मत परिणाम अनुसार निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले ८८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया