यसपालि मेरो दसैँ छैन, घुमघामको योजना बनाएको छु : योगेश भट्टराई

यसपालि मेरो दसैँ छैन । आमा बित्नु भएको भएर । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु । तर भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु ।

तपाईको प्रतिक्रिया