जंगी अड्डामा प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन् ।

बिहीबार जंगी अड्डामा आयोजित दुई दिने समन्वयात्मक बैठकको शुभारम्भ गर्दै रक्षामन्त्रीसमेत रहेका देउवाले नेपाली सेनाले देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया