संसदमा एमालेकाे नाराबाजी, ओलीको गृहजिल्लामा नाचगान

काठमाडौं / प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । एमाले सांसदको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

तर, यहीबेला झापामा एमाले अगुवा कार्यकर्ता भेला भइरहेको छ । अध्यक्ष केपी ओलीसमेत सहभागी सो भेलामा नाचगान पनि भइरहेको छ । संघीय संसदमा एमाले सांसदहरूको नाराबाजी भइरहँदा झापामा आयोजित कार्यकर्ता भेलामा भने नाचगान भइरहेको हो ।

तपाईको प्रतिक्रिया