भाेलि सार्वजनिक विदा

काठमाडौँ / सरकारले भदाै ७ गते सोमबार गाईजात्रा पर्वको सार्वजनिक विदा दिने भएकाे छ । मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेकाे हाे ।

नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्बजनिक बिदा मन्त्रिपरिषद्काे भदाै ३ गतेकाे निर्णयबाट मुलुकभर दिइएकाे छ । यसअघि गाईजात्रामा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया