भाेजपुरका सेन्मिखा राईले गरे विवाह

इटहरी / कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका भाेजपुरका सेन्मिखा राई वैवाहिक बन्धानमा बाँधीएका छन् । भोजपुर चखेवा भन्ज्याङका सेन्मीखाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली कार्यक्रम बनाएर सार्वजनिक गरेकाे थियाे ।

राईकाे बिवाहपछिको एक तस्वीर सार्वजनिक भएको छ । किराँत परम्पराअनुसार बिवाह गरेका दम्पतीले सार्वजनिक गरेको फोटामा सेतो टीका लगाएइएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जाल शुभकामनाले भरिएकाे छ ।

तपाईको प्रतिक्रिया