एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने

काठमाडौं / वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक समितिकाे बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च पार्टिले बेहोर्ने निर्णय गरेको हो ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित