प्रभु साह सहभागी मौलापुरको नगरसभामा झडप

रौतहट / नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि भएकाे रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित