जरिवाना तिरेर छुटे गणेश लामा

पोखरा / दीपक मनाङेलाई भेट्न पोखरा आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ ।

तपाईको प्रतिक्रिया