गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत मागेका उनकाे पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया