थप ३७४९ संक्रमित थपिए, ५२९३ संक्रमणमुक्त

काठमाडौं / पछिल्लो २४ घण्टामा ३७४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै ५२९३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया