नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्री र एक जना राज्यमन्त्रीले शपथ लिएका हुन् ।

मन्त्री ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया