पुरानै मन्त्री दोहोर्‍याउदै ओली

काठमाडौं / बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् ।

प्रधानमन्त्री पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी गरेका छन् । ओलीले मन्त्रिपरिषद् गठन गर्दा नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहका सांसदलाई पनि समेट्ने तयारी गरेकाे पनि बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित