डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

इटहरी / अमेरिकाको डाइभरसिटी भिषा डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति ९ः१५ बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । २०२२ का लागि खोलिएको डिभिको नजिता आज सार्वजनिक भएको हो । आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया