शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल / शंकर पोखरेल लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेलाइ पुनः मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले पोखरेल जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित