जसपाबाट संसाद बनेका ४ जना सर्वोच्चमा

लुम्बिनी / लुम्बिनी प्रदेशमा सभामा जनता समाजवादी पार्टी (जसपा)बाट सांसद बनेका ४ सदस्यलाई कारबाहीको पत्र पाएलगत्तै पदमुक्त गराएको प्रदेशसभाले आज आफ्नो वेबसाइटबाट नाम हटाएको छ । पार्टीबाट कारवाहीको पत्र आएपछि लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटबाट उनीहरुको नाम हटाइएको हो ।

नाम हटाएका मन्त्रीहरु भने पार्टी र प्रदेश सभाले आफुहरुलाई अन्याय गरेको भन्दै चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्नको लागि अहिले सर्वोच्च अदालतमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया