स्वर्गद्वारी जाँदै गरेकाे जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान / बुधबार बिहान प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु १ ज १६५५ नम्बरको जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । जीपमा सवार १२ जना घाइते भएका छन्ला ।

तपाईको प्रतिक्रिया