कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार

सुनसरी / कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार प्रहरीले सकुशल उद्धार गरेकाे छ । झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको प्रहरीले सकुशल उद्धार गरिएको हाे ।

बुधवार अपरान्ह सवा ४ बजेको समयमा नदीमा हामफालेका उनकाे प्रहरी चौकी कोशीकाे टाेलिले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया