प्रधानमन्त्री ओली र उपाध्यक्ष गाैतमबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवासमा पुगेका छन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमसँग छलफल गर्न ललितपुरको भैँसेपाटी पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया