बालुवाटारमा प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन

काठमाडौं / बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् ।

परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया