७० बर्षमा प्रवेश गरे प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आज ७० औं जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आजबाट ७० मा प्रवेश गरेका हुन् ।

गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो । ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

तपाईको प्रतिक्रिया