नमस्कार “हर्न नबजाउनु ल”

पथरी / प्रदेश नं १ ट्राफिक प्रहरीले हर्न निशेधित क्षेत्रमा हर्न नबजाउन एक दिने सचेतना कार्यक्रम गरेको छ । प्रदेश हर्न निशेधित क्षेत्र भएकाले चालकलाई हर्न नबजाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सोहि कार्य अनुसार मोरङको पथरीशनिश्चरेमा रहेको इलाका ट्राफिक प्रहरी कार्यलय पथरीले पनि चालक संग हर्न नबजाउन अनुरोध गरेको छ । हर्न बजाउदा मानिसमा विभिन्न समस्या आउने र ध्वनी प्रदुशण हुने भएकाले हर्न नबजाउन इलाका ट्राफिक प्रहरी कार्यलय पथरीका इन्चार्ज सैलेन्द्र कुमार गच्छदारले चलक संग दुईहात जोडि अनुरोध गरेका छन ।

प्रदेश नं. १ ट्राफीक कार्यलयले चालकलाई सडमा चल्ने सवारी साधनमा हर्न नबजाई दिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया