प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको उनकी छोरी गंगा दाहलले जानकारी दिएकी हुन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।

तपाईको प्रतिक्रिया