इटहरीमामा ७९ वर्षीय काेराेना संक्रमित पुरूषकाे मृत्यु

इटहरी / कोरोना संक्रमणका कारण इटहरीमा थप एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरी उपमहानगरपालिका -४ सुनसरीका कोरोना सङ्क्रमित पुरूषकाे मृत्यु भएको हाे । ।

प्रतिष्ठानका सह प्रवक्त डाक्टर आशिष श्रेष्ठका अनुसार मृतकमा कार्तिक ६ गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कार्तिक ०९ आइतबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया