नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पुष्टि

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै निर्देशक पौडेललाई संक्रमण देखिएको जनाएको हो । केही दिनदेखि स्वास्थ्य समस्या देखिएको उनमा मंगलबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया