कोरोनामुक्त भए पाइलट विजय लामा

काठमाडौँ । नेपाल वायु सेवा निगमका पाइलट विजय लामाले कोरोना कोरोनामुक्त भएका छन् । स्टार अस्पतालमा उपचाररत लामा संक्रमणमुक्त भएका हुन् । पाइलटमा लामालाई भदौ २९ गते संक्रमण पुष्टि भएको थियो । उनी बिहीबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया