शुक्रबार थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं / शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया