काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं / काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी आसपास भएर रहेकाे छ ।

बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया