सहकारीमा पर्ल्स अनुगमन प्रणाली

सन् १९८० मा ग्वाटेमालाका बचत तथा ऋण सहकारी संस्थाहरुमा वित्तीय बिश्लेषण गर्नका लागिडेभ रिचर्डसन प्रतिपादनले गरेको ब्यबस्थापकीय औजार पर्ल्स अनुगमन प्रणाली हो । जसलाई बिश्व कर्जा परिषदले बिश्वब्यापी प्रयोगमा सन् १९९० देखि ल्याएको हो । सन् १९९८ मा एसियाली ऋण माहासंघको प्राबिधिक सहयोगमा प्रारम्भिक चरणमा आफ्ना सदस्यहरुको वित्तीय अनुगमन गर्न नेफ्कुनद्वारा यो प्रणालीको नेपालमा लागु … Continue reading सहकारीमा पर्ल्स अनुगमन प्रणाली