१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, ४४ सहसचिव तथा उपसचिवको सरुवा [सूची सहित]

काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यस्तै, ४४ जना सह–सचिव र उप–सचिवको नियमित सरुवा, काज र पदस्थापन गरेको जनाइएको छ । सोमबार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका सिडिओ फेरिएका हुन् । कार्य सम्पादनका आधारमा पनि कतिपयको सरुवा गरिएको हो । हेर्नुहोस् सूची

तपाईको प्रतिक्रिया

Loading…