५ सय नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमा ४ सय ३३ जना पुरुष र ७४ जना महिला रहेका छन् । शुक्रबार दिउँसो २० जना कोरोना संक्रमित थपिएका छन् । भने बिहानै ३० जना संक्रमित थपिएका थिए।

तपाईको प्रतिक्रिया