थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्याे

काठमाडौं / थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको संख्या ५०७ पुगुेको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्। आज बिहानै ३० जना संक्रमित थपिएका थिए।

तपाईको प्रतिक्रिया

Loading…