धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरान / १५ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा धरान प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १९ बस्ने उमेश ठटालले धरान १७ की १५ बर्षीय नाबालिकालाई पटक पटक बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय धरानमा आएपछि बलात्कारको आरोपी उमेश ठटाललाई प्रक्राउृ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

धरान ९ आचार्य लाइनमा बस्ने ठटालले ती नाबालिकालाई विवाह गर्ने लालचमा पटक पटक बलात्कार गरेको उजुरी पीडितका बुबाले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपश्चात आरोपित ठटाललाई जेष्ठ ७ गते साझ ५ बजे प्रहरीले प्रक्राउ गरेको थियो् । प्रक्राउ परेका ठटाललाई जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

अव्यवस्थित लकडाउनको कारण सर्वसाधारणले पाए सास्ती

बीपी प्रतिष्ठान परिसरमा १ सय बेडको कोभिड -१९ अस्पताल सञ्चालनमा : मुख्यमन्त्री राईद्वारा निरीक्षण

धरानमा हतियार सहित दुुई जना प्रक्राउ

बीपी प्रतिष्ठानमा १०० बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा आउने

तपाईको प्रतिक्रिया

Loading…