पथरीमा काँग्रेस नेतामाथि छुरी प्रहार

पथरी । मोरङ को पथरीशनिश्चरेमा शुक्रबार साँझ नेपाली काङग्रेसका नेता दिलिप तामाङ माथि छुरा प्रहार भएको छ । एक युवाले उनलाई छुरी प्रहार गरेका हुन । छुरी प्रहारको कारण भने नखुेको र तामाङलाई उपचारका लागि विराटनगर लगिदै गरेको उनको ईलाका प्रहरी कार्यलय पथरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…