हङकङमा एक नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । हङकङमा एक नेपाली पुरुषलाई कोरोनाभाइरसको संक्रमण भएको छ। हङकङमा कार्यरत २८ बर्षीय गुरुङ थर भएका पुरुष लार्इ कोरोना संक्रमण देखिएको छ ।

समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत रहेकाे हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ । त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया