पुर्वाअञ्चल आइसक्रीम छिर्दा साबुन पानीले अनिबार्य हात धुनुपर्ने

ईटहरी । पूर्वको पहिलो र ठुलो पुर्वाअञ्चल आइसक्रीम पालर्र एण्ड कफि सपले आफना ग्राहकहरुको स्वास्थ्यमा ख्याल गर्दै  गेटमा साबुन पानीले हात धुने ब्यबस्था मिलाएको छ । बिश्वब्यापी रुपमा कोरोना भाईरसको महामारी भईरहेको बेला सावधानी अपनाउने उद्धेश्यका साथ सरसफाईमा ध्यान दिँदै साबुन पानीले हात धुने ब्यबस्था मिलाएको सञ्चालक सुकदेव बिडारीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…