शिव अवतार इटहरीकी प्रिया ( अवतारहरू सहित )

इटहरी / शिव रात्री देशभर विभिन्न शिवालयमा भगवान शिवको पुजा आराधना गरी मानाईदै छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ तथा देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्न लाखौं भक्तजनको भीड लागेको छ । यसै अवसरमा शिव भगवानको बिभिन्न नक्कल गर्दै तस्बिरहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

 

त्यस्तै इटहरीकी प्रिया कुवरले सामाजिक सञ्जालमा राखेकि छन् उनले महादेवको नक्कल गर्दै शिव अवतार फेसबुकमा राखेकि छन् ।


तपाईको प्रतिक्रिया