मकवानपुरमा विमान दुर्घटना नभएकाे पुष्टी

मकवानपुर / मकवानपुर जिल्लाको मकवानपुरगढी र बकैया गाउँपालिकाको सीमाकाे डाडामा देखिएको ठूलो आगोको मुस्लो जङ्गलमा आगो लागेको पुष्टि भएको छ । सो स्थानमा विमान वा अन्य कुनै दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन कुमार झाले पुष्टि गरेका हुन् । यस अघि विमान दुर्घटना भएको भन्दै हल्ला चलेकाे थियो ।
स्थानियले पनि साे स्थानमा विमान दुर्घटना भएकाे आशंका गरेका थिए । यस अघि नै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि विमान दुर्घटनाको कुनै सूचना नआएको र सबै विमान संपर्कमै रहेको बताएका थिए ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया