बिराट अस्पतालमा जस्तो सेवा सुबिधा अन्य अस्पतालमा छैन : डेनिस कार्की

विराटनगर / विराटनगरस्थित विराट मेडिकल कलेजका कार्यकारी उपाध्यक्ष डेनिस कार्की सफल यूवा व्यवसायी हुन् । अस्ट्रेलियामा उच्च शिक्षा गरी नेपाल फर्कीएरका उनले अहिले विराट ग्रुपको प्रबन्धकको जिम्मेवारी समेत समाली रहेका छन् । उनी अस्पताल सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीका सुपुत्र समेत हुन ।

नेपाल बाहिर अध्ययन गर्दा देखेका कुराहरूलाई नेपालमा पनि लागु गर्न सकिन्छ भन्ने अठाेटका साथ उनि निरन्तर सेवामा लागि रहेका छन् । नेपाल लगायत दर्जनौँ देशमा मेडिकल क्षेत्रको अनुभव सँगालेका डेनिससँग विराट अस्पताल र सोही अस्पतालले प्रवाह गरिरहेका सेवा सुविधाका बारेमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…