जानकी मन्दिरमा बम राखेको आशंका

जनकपुरधाम / जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा बम राखेको आशंका गरिएको छ । मन्दिरमा बम राखिएको आशंकापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार मध्याह्न १२ः१५ मिनेटमा प्रहरीले एकाएक मन्दिरमा रहेका सर्वसाधारणलाई बाहिर निकाल्दै प्रवेश निषेधकाे सुचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भने यस विषयमा केही बताउन चाहेको छैन । धनुषा प्रहरी कार्यालयका एक अधिकारीले एकिन भएपछि विस्तृत जानकारी दिने बताए ।

तपाईको प्रतिक्रिया

Loading…