सुनसरी टेक्निकल कलेज हरेक कुरामा अब्बल छ, अरु सँग तुलना नगरौँ : लेखी सुब्बा

धरान । बिगत २४ बर्षदेखि सुनसरकिो धरानमा साईन्स एण्ड टेक्नोलोजीका क्षेत्रमा योगदान गर्दै आएको शैक्षिक संस्था हो सुनसरी टेक्निकल कलेज,यो संस्थाले धरानमा मात्र नभएर सिंगो प्रदेश १ मा आफनो अलग्गै पहिचान समेत बनाउन सफल भएको छ ।

हजारौँ दक्ष जनशत्ति उत्पादन गरेर बिभिन्न क्षेत्रमा राष्ट्रलाई योगदान दिईरहेको यो कलेजले पछिल्लो समय आफुलाई होटल म्यानेजमेन्ट बिषयमा समेत अब्बल साबित गर्ने दौडमा रहेको छ । होटल म्यानेजमेन्टका बिएचएम,बिआईएममा समेत अध्यापन थालेको कलेजले सो बिषयमा समेत हरेक दृष्टिकोणले आफुहरु अब्बल हुने दाबी गरेको छ । यी समग्र बिषयमा कलेजका संस्थापक,अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखी सुब्बा सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…