सन्दीपलाई बोलायो अमेरिकी दूतावासले

काठमाडौं / काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो ।

दूतावासले भिसा दिन अस्वीकार गरेकाले उनले आफू आश्चर्य परेको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…