टेलिकमको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा

नेपाल टेलिकमले केही समययता स्थगित गरेको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा फेरी संचालनमा ल्याएको छ। नेपाल टेलिकमले हाल परिमार्जन सहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ सिस्टम ल्याएको छ।
 नयाँ तरिका 
अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रालाई पैसामा बदल्नु पर्दैन। जस्तै पहिले १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न १००० पैसा लख्नुपर्थ्यो भने अब १० रुपैयाँका लागि १० नै लेखे हुन्छ।
जस्तै ५० रुपया पठाउनु परेमा 
*422*12345678*9841xxxxxx*50#

तपाईको प्रतिक्रिया

Loading…