माेरङकाे बेलबारीमा डेंगुका कारण एकको मृत्यु

बेलबारी । पछिल्लो समय तराई क्षेत्रमा फैलिएको डेंगुका कारण बेलबारीमा एक जनाको ज्यान गएको छ । बेलबारी नगरपालिका ३ सुन्दर टोलका शिवराज गुरुङको मंगलबार बिहान ३ बजे उनको निधन भएको हो । सुनसरीको धरानबाट शुरु भएको डेंगु सुनसरी,मोरङ,झापा लगायतका जिल्लामा फैलिएको छ । डेंगुका कारण दर्जनौ मानिसहरुको ज्यान गईसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…