धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते

काठमाडौं / सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला स्थित धनगढीमा शक्तिशाली बम विष्फोट भएकाे छ । बिहीबार बेलुका धनगढी स्थित शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हाे । विस्फोटमा परि घाइतेहुने हरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेकाे प्रहरीले जनाएको छ । घटना स्थलमा पेस्तोल समेत फेला परेको र अनुसन्धान सुरु गरिसकेको प्रहरिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…