एजेण्डाले चुनाव जित्ने हो, जित्नेमा कुनै शंका छैन : दिबस पोख्रेल

दिबस पोख्रेल (उद्योग सदस्यका उम्मेदवार, उद्योग बाणिजय संघ ईटहरी )

ईटहरी उद्योग बाणिज्य संघको निर्बाचनमा सदस्य पदका उम्मेदवार हुन दिबस पोख्रेल, दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध भएर समाजसेवामा समेत क्रियाशिल बनेका उनी सदस्यका बलिया उम्मेदवार हुन । भीमबहादुर पौडेल समुहबाट उम्मेदवारी दिएका पोख्रेल चुनाब एजेण्डाका आधारमा जित्ने र आफना मुद्धाहरु बलियो र ब्यबसायीको हितमा भएका कारण चुनाव जित्नेमा आफु ढुक्क रहेको उनले बताए । उनीसँगको भिडियो कुराकानी :

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…