इटहरीमा ६ जनामा डेंगुको संक्रमण : ज्वरो आउँने वित्तिकै अस्पताल पुग्छन् सर्वसाधरण

इटहरी / इटहरी उपमहाहानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकाका ६ जनामा डेंगुको संक्रमण देखिएको इटहरी अस्पतालले जानकारी दिएको छ । डेगु देखिएपछि सचेतनाका साथै विज्ञ सहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरुगरेको छ ।

इटहरी ५ का १ जना,इटहरी ८ का १ जना,९ का २ जना र इटहरी ६ का २ जनामा डेंगुको सक्रमण देखिएको बताईएको छ । त्यस्तै अहिले ज्वरो आउँने वित्तिकै सर्वसाधरणहरु डेंगु जचाउँन अस्पताल आउने गरेका छन् ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…