वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

तेह्रथुम / शारिरीक रुपमा अशक्त जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर छथर गाउँपालिका ३ का वडा अध्यक्ष तुलसीजंग थापाले सम्मान गरेका छन । वडाका सबै टोलहरुबाट छनौट भएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत वडाका ९० बर्षीष खड्क बहादुर लिम्बु र ८१ बर्षीया टिलमाया लिम्बुको घरैमा पुगी अध्यक्ष थापाले सम्मान गरेका छन । वडाको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिक सम्मान कार्यक्रममा उनले घरमै पुगेर दोसल्ला ओडाउनुका साथै नगद ११ सय,सम्मान पत्र प्रदान गर्दै जुस खुवाएका थिए ।

अध्यक्ष थापाका साथमा वडा सदस्य फौदराज लिम्बु र ईन्द्र कुमारी लगायतको टोलीले नागरिकहरुलाई सम्मान गरीएको वडा सचिव ईन्द्र भट्टराईले बताउनु भयो । त्यस्तै वडा कार्यालयमा एक कार्यक्रमका बिच वडा लिम्बु सहित १७ जनालाई सम्मान गरीएको वडा कार्यालयले जनाएको छ । सम्मानीत भएका नागरिकहरुले राज्य दिने गरेको सम्मानले थप हौसला मिलेको बताएका छन ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…

Loading…