गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तेह्रथुम / जिल्लाको छथर गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउका वडा वडाहरुमा कार्यक्रम सुरु भएको छ । गाउँपालिकालाई बालमैत्री बनाउने उदेश्यका साथ सबै वडाहरुमा कार्यक्रम सञ्चालन भई रहेको देउराली सोसाईटी तेह्रथुमका मंगल लिम्बुले बताउनु भयो । कार्यक्रममा बाल अधीकार,बालबिबाह,बालबालिका सम्बन्धी कानुनहरु बारेमा छलफल हुने गरेको छ ।

गाउँपालिकालाई बालमैत्री बनाउनका लागी पुरा गरीनु पर्ने सुचकहरुका साथै अभीयानलाई सफल गर्न गणकहरु छनौट गरी तालिम दिने तयारी भई रहेको सोसाईटीका बलि सेनेले बताउनु भयो । छथर गाउँपालिकाको आर्थीक सहयोग रहेको अभीयानको सहजीकरण देउराली सोसाईटी तेह्रथुमले गरेको छ ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…

Loading…